पूर्वसभामुख महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले संघीय संसद् सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सोमबार थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अब मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महराले जेलमा नै बस्नुपर्ने भएको छ । उनलाई डिल्लीबजार कारागार … Continue reading पूर्वसभामुख महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान